About us
परिचय
शाक्यमुनी कमोडिटीज् हालसालै सुन्नमा आएको ‘कमोडिटीज् मार्केट’ मा लगानीको अवसर सिर्जना गर्न स्थापित कम्पनी हो । वि.स.२०६६ साल फाल्गुन ६ गतेका दिन नेपाल कम्पनी ऐन २०६३ दफा ५को उपदफा (१) बमोजियम दर्ता नम्बर ७०६७३÷०६६÷०६७ सहित पहिलो पटक बनेपा नगरपालीकामा स्थापना भएको हो । नेपाल डेरिभेटिभ एक्स्चेन्ज लि. अन्तर्गत ०८ नम्बरको ब्रोकर लिई कार्य सञ्चालन गरिरहेको छ भने यसले भक्तपुर आन्तरिक राजश्व कार्यलयबाट स्थायी लेखा नम्बर ३०४००५८०० द्धारा आर्थिक वर्ष २०६६÷०६७ देखि नेपाल सरकारलाई राजश्व बुझाउदै आएको छ ।
स्थापनाको छोटो समयावधी मै सफलता हासिल गर्दै कुसलताका साथ यस व्यवसाय सञ्चालन गर्दै आएको शाक्यमुनी कमोडिटिज्लाई २०६६÷०६७ मा नेपाल डेरिभेटिभ एक्स्चेन्ज लि.ले भ्हअभििभलअभ यल अयmउबिष्लअभ कभचखष्अभ ब्धबचम प्रदान गरेको थियो । व्यवसायको विस्तारको क्रममा यस कम्पनीले विभिन्न ठाउँहरुमा सेमिनार को आयोजना गरि जनमानसमा यस व्यवसाय सम्बन्धी सम्पूर्ण जानकारीहरु उपलब्ध गराउदै आईरहेको छ । यस व्यवसायसँग सम्बन्धीत सम्पूर्ण सेवालाई सहज बनाई सवैको पँहुचमा पु¥याउन शाखा विस्तार गर्ने क्रममा वि.स.२०६८ भाद« १ गते लुम्बिनी अञ्चलको पाल्पा जिल्लाको सुन्दर नगरी तानसेन नगरपालिकामा आफ्नो पहिलो शाखा स्थापना ग¥यो । त्यस्तै दोस्रो शाखाको रुपमा बुटवल नगरपालिकामा यहि २०६८ को अन्त्य सम्ममा स्थापना गर्ने उद्धेश्य राखेको छ ।
Whats New in Market
- Gold Posts Solid Rebound on ECB Rate Cut, Better Investor Risk Appetite
- 03 May, 2013 - Gold shoots up as Draghi says negative interests are possible
- 03 May, 2013 - Where are the Stops? - Wednesday, May 1: Gold and Silver
- 01 May, 2013 - Gold futures little changed ahead of Federal Reserve decision
- 01 May, 2013
Contact Us
Shakyamuni Commodities Traders Pvt Ltd
Milanchowk - 11, Butwal
url : www.shakyamunibiz.com
Email: info@shakyamunibiz.com
