About us
बजारबाट हुने फाइदाहरू
हामीले व्यापार गर्दा एउटै कुराको मात्र आशा गर्छौँ, त्यो हो नाफा । त्यो बाहेक यो बजारको अरु फाइदा पनि छन् ः–
- हामीले थोरै रकमले लगानी शुरु गर्न सक्छौँ ।
- पूर्णतया अटोमेटिक र खुला व्यापार तरिका ।
- २४ घण्टै खुला रहने ।
- ‘फ्यूचर कन्ट्राक्ट’ को व्यापार भएकोले वर्तमान बजारको खतराबाट टाढा रहन सकिने ।
- जुनसुकै समयमा पनि किन्न र बेच्न सकिने ।
- कुनै वस्तुको करारलाई जतिसुकै लामो समयसम्म पनि राखिरहन सकिने ।
- ओरालो लागिरहेको व्यापार भाउबाट पनि फाइदा लिन सकिने ।
- स्वरोजगारको अवसर ।
- आयआर्जनको सुलभ स्रोत ।
- बौद्धिक विकासको खुराक ।
Whats New in Market
- Gold Posts Solid Rebound on ECB Rate Cut, Better Investor Risk Appetite
- 03 May, 2013 - Gold shoots up as Draghi says negative interests are possible
- 03 May, 2013 - Where are the Stops? - Wednesday, May 1: Gold and Silver
- 01 May, 2013 - Gold futures little changed ahead of Federal Reserve decision
- 01 May, 2013
Contact Us
Shakyamuni Commodities Traders Pvt Ltd
Milanchowk - 11, Butwal
url : www.shakyamunibiz.com
Email: info@shakyamunibiz.com
